मंगलबार २७ माघ, २०८२
नेपाली समय
गोठालो खबर-३
साउन १५, २०७९ आइतबार
खानेपानीमन्त्री उमाकान्त चौधरीले २०४६ सालको ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप मुलुकमा प्रजातन्त्र पुनः स्थापना भएपछिका सरकारबाट पवित्र बागमती नदी र यसका सहायक नदीलाई स्वच्छ, सफा, हराभरा एवं जीवन्त राख्न विभिन्न प्रयास सुरु भएको बताउनुभयो ।