मंगलबार २७ माघ, २०८२

नेपाली समय

गुहेश्वरी फोहरपानी प्रशोधन केन्द्रको उद्घाटन

गुहेश्वरी फोहरपानी प्रशोधन केन्द्रको उद्घाटन

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले राजधानी सहरमा ढलबाट सिधै नदीमा ढल हालिएकाले वाग्मतीलगायत नदी फोहर बनेको बताउनुभयो । ढल वर्षाको पानी छुट्याउन सरोकार भएका निकायले काम गर्नुपर्ने उहाँको भनाइ छ । यसका लागि महानगरपालिकाले जनचेतना जगाउने पनि महानगर प्रमुख शाहले बताउनुभयो ।