मंगलबार ०१ मंसिर, २०८३

नेपाली समय

सभापति पराजुलीको शपथ

सभापति पराजुलीको शपथ

काठमाडौँ, १४ असोज । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ का नवनिर्वाचित सभापति  गणेश पराजुलीलाई  पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सभापति पराजुली आजै निर्विरोध निर्वाचित हुनुभएको हो ।