म्याग्दी, २६ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको नौलोवन खर्कबाट देखिएको बुट्यान नभएको हरियाली पहाड र पृष्ठभूमिको अन्नपूर्ण हिमशृङखला । खोपारा–खयर पदमार्गमा पर्ने नौलोवनबाट पहाडी भूगोल र हिमशृङखलाको मनमोहन दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिरः सन्तोष गौतम
