सोमबार ०४ साउन, २०८३

नेपाली समय

आजको फोटो: भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

आजको फोटो: भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले
तस्बिर युवराज विष्ट

भोजपुर, ३१ जेठ । भोजपुर जिल्लाको भोजपुर नगरपालिकास्थित पर्यटकीय क्षेत्र सुन्तले । यो स्थल भोजपुर सदरमुकामबाट करिब १० किलोमिटर दुरीमा पर्दछ ।  तस्बिर युवराज विष्ट