सोमबार २५ जेठ, २०८३
नेपाली समय
गोठालो खबर
जेठ १७, २०८३ आइतबार
पोखरा, १७ जेठ । पोखरा महानगरपालिका–२२ मा अवस्थित पर्यटकीयस्थल पुम्दीकोटमा रहेको शिव मन्दिर। ५२ फिट अग्लो शिव मूर्ति दर्शन गर्न स्वदेश तथा विदेशी पर्यटकहरूको आइतबार भीड रहेको देखिन्छ । तस्बिरः रत्न श्रेष्ठ