सोमबार २५ जेठ, २०८३
नेपाली समय
गोठालो खबर
जेठ ९, २०८३ शनिबार
तुलसीपुर(दाङ),९ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ अम्वासमा रहेको समीको रुख । जुन रुख निकै पुरानो हो । समीको रुखको सम्बन्ध शनि ग्रहसँग जोडिएको भन्ने धार्मिक मान्यता छ । तस्बिरःदीपक बोहरा