ललितपुर, २८ वैशाख । ललितपुर महानगरपालिका–९ बागमती किनारास्थित शङ्खमुलमा जगदगुरु आश्रम एवं जगद नारायण मन्दिर व्यवस्थापनद्धारा निर्मित शङ्खको शालिक ।
उक्त शालिक करिव २५ मि लम्वाइ र १५ मिटर चौडाइ रहेको व्यवस्थापनका सचिव दिपक पोखरेलले जानकारी दिए । तस्बिर : शशिधर अधिकारी