बुधबार ३० बैशाख, २०८३

नेपाली समय

आजको फोटो: बोराबाँधमा मोटरबोट

आजको फोटो: बोराबाँधमा मोटरबोट

सुनसरी, २२ वैशाख । सुनसरीको वराहक्षेत्र नगरपालिका-६, बोराबाँधस्थित सप्तकोशी नदी किनारमा पर्यटकको  प्रतीक्षामा  मोटरबोट । सूर्यास्त अवलोकनका लागि लोकप्रिय भएको बोराबाँधमा पछिल्लो समय  मोटरबोटको सुविधा भएपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । तस्बिरः नवीन गड्तौला