शनिबार २८ चैत, २०८२

नेपाली समय

आजको फोटो: जङ्गलमा फुलेको लालीगुराँस

आजको फोटो: जङ्गलमा फुलेको लालीगुराँस

भोजपुर, २४ चैत । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ स्थित हात्तीखर्क क्षेत्रको जङ्गलमा फुलेको लालीगुराँस ।  यो क्षेत्र मुन्दुम पदमार्ग अन्तर्गत पर्दछ । तस्बिर: युवराज विष्ट