म्याग्दी, १३ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको पाखामा ढकमक्क फुलेको लालीगुराँस । घोडेपानी वरपरको पाखा हिजो आज लालीगुराँस फुलेर मनमोहक र आकर्षक बनेको छ भने वसन्त याममा लालीगुराँस अवलोकन गर्न यहाँ पर्यटक आउने गर्छन् । तस्बिर: सन्तोष गौतम
