शनिबार २८ चैत, २०८२

नेपाली समय

आजको [फोटो: खोप्राडाँडा र पृष्ठभूमिमा  धौलागिरि हिमाल

आजको [फोटो: खोप्राडाँडा र पृष्ठभूमिमा  धौलागिरि हिमाल
तस्बिर : सन्तोष गौतम

म्याग्दी, ३ चैत । मङ्गलबार बिहान देखिएको हिउँले ढाकेर सेताम्मे म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोप्राडाँडा र पृष्ठभूमिमा  धौलागिरि हिमाल । समुद्री सतहदेखि तीन हजार ६00 मिटर उचाइमा रहेको खोप्रा म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास भएको छ । तस्बिर : सन्तोष गौतम