बुधबार २८ माघ, २०८२

नेपाली समय

आजको फोटो: स्काई साइक्लिङ

आजको फोटो: स्काई साइक्लिङ

बन्दीपुर (तनहुँ),१२ माघ । तनहुँको बन्दीपुर गाउँपालिका-४ ठुलोढुङ्गास्थित बन्दीपुर केवलकारको बटम स्टेसनमा स्काई साइक्लिङ गर्दै आन्तरिक पर्यटक ।

साहसिक खेल मानिने स्काई साइक्लिङप्रति पर्यटकको आकर्षण बढ्दो छ। तस्बिरः सागर गिरी