शनिबार ०३ माघ, २०८२

नेपाली समय

आजको फोटो: पोखरामा प्याराग्लाइडिङ

आजको फोटो: पोखरामा प्याराग्लाइडिङ
तस्बिर: राधिका कँडेल

पोखरा, २६ पुस । पोखरा महाननगरपालिका-१८ तोरीपानीबाट  आकाशमा उड्दै गरेका प्याराग्लाइडिङ ।  पोखराको सुन्दरतालाई अवलोकन गर्न तथा साहसिक खेलमा रमाउने पर्यटकका लागि पोखराको प्याराग्लाइडिङले आकर्षण थपेको छ । तस्बिर: राधिका कँडेल