शनिबार ०३ माघ, २०८२

नेपाली समय

आजको फोटो: जगदुल्ला ताल

आजको फोटो: जगदुल्ला ताल

डोल्पा, १६ पुस । डोल्पाको जगदुल्ला गाउँपालिका–१ स्थित हिमालको काखमा रहेको जगदुल्ला ताल । तालमा तीर्थ व्रतका लागि सयौँ स्थानीयबासीहरु यहाँ आउने गर्दछन् । तस्बिरः हेमन्त केसी