शनिबार ०३ माघ, २०८२

नेपाली समय

आजको फोटो: आहाराको खोजीमा मैना

आजको फोटो: आहाराको खोजीमा मैना

कञ्चनपुर, २८ मङसिर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित आकाशमा उड्दै गरेका मैना चराको बथान । यो मौसममा यहाँका गहुँ खेतहरुमा आहारा खोज्न मैना चरा आउने गर्छन् । तस्बिर:राजेन्द्रप्रसाद पनेरू

​​​​​​​