सोमबार २९ मंसिर, २०८२

नेपाली समय

ताप्लेजुङको स्याम्दो पोखरी

ताप्लेजुङको स्याम्दो पोखरी
तस्बिरः दिलकुमार लिम्बू

फुङ्लिङ(ताप्लेजुङ), २५ कात्तिक । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित समुद्र सतहदेखि करिब पाँच हजार २०० मिटर उचाइमा अवस्थित स्याम्दो पोखरी ।  कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र रहेको  यो पोखरी पछिल्लो समय पर्यटकहरूको नयाँ गन्तव्य बन्दै गएको छ । तस्बिरः दिलकुमार लिम्बू