शनिबार २४ असोज, २०८३

नेपाली समय

आजको फोटो: देशको विभिन्न ठाउँका देखिएको झिलिमिली छठ घाट

आजको फोटो: देशको विभिन्न ठाउँका देखिएको झिलिमिली छठ घाट
तस्बिर : रासस संचारकर्मीहरु- सञ्जीतकुमार मण्डल/ विश्वनाथ ठाकुर/ रत्न श्रेष्ठ/ चन्द्रदेव साह/ मणिराम दाहाल/ हरिराम भेटुवाल/ सुदिप राउत/ हिमाल लम्साल/ अमरेन्द्रकुमार यादव

काठमाडौँ, १० कात्तिक । छठ पर्वको मुख्य दिन सोमबार महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-१ मा अवस्थित बरूण सरोवर,  सर्लाहीको मलङ्गवा, काठमाडौँको कमल पोखरी,  धनुषाको विदेह, मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुर, ललितपुर सानेपास्थित राम मन्दिर राजतीर्थ, बागमती नदी किनार,  सिरहाको लहान नगरपालिका–५ स्थित खुट्टीखोला, वीरगञ्जको घडीअर्वा पोखरी, जनकपुरधामको पवित्र गङ्गासागर पोखरीस्थित झिलिमिली देखिएको छठ घाट। तस्बिर : रासस संचारकर्मीहरु- सञ्जीतकुमार मण्डल/ विश्वनाथ ठाकुर/ रत्न श्रेष्ठ/ चन्द्रदेव साह/ मणिराम दाहाल/ हरिराम भेटुवाल/ सुदिप राउत/ हिमाल लम्साल/ अमरेन्द्रकुमार यादव