मंगलबार २५ कात्तिक, २०८२
नेपाली समय
गोठालो खबर
कात्तिक १०, २०८२ सोमबार
दमौली (तनहुँ), १० कात्तिक । तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट सोमबार बिहान देखिएको सूर्योदय । सूर्योदय र कुहिरो हेर्न मानुङकोटमा आउने आन्तरिक पर्यटकको संख्या बढ्दो छ । तस्बिर : कृष्ण न्यौपाने