काठमाडौँ/सुर्खेत, ३ कात्तिक । तिहारको लक्ष्मी पूजाको दिन सोमबार साँझ देखिएको काठमाडौँ, कीर्तिपुर, सुर्खेतको वीरेन्द्रनगर, घोराही लगायतका शहरहरुमा देखिएको बत्तीको झिलिमिली । तस्बिर : हरिराम भेटुवाल-काठमाडौँ, सुरेश आचार्य-वीरेन्द्रनगर, रत्न श्रेष्ठ-काठमाडौँ, कुलदीप न्यौपाने-घोराही, गोपाल दाहाल-काठमाडौँ






