मंगलबार २५ कात्तिक, २०८२

नेपाली समय

आजको फोटो: झिलिमिली जानकी मन्दिर

आजको फोटो: झिलिमिली जानकी मन्दिर

धनुषाधाम, ३ कात्तिक । तिहारको  लक्ष्मीपूजाका दिन सोमबार साँझ जनकपुरधामस्थित झिलिमिली जानकी मन्दिर । सर्वसाधारणहरूले मन्दिर प्राङ्गणमा दीप पनि बालेका छन् । तस्बिर : अमरेन्द्रकुमार यादव