शुक्रबार २६ भदौ, २०८३

नेपाली समय

आजको फोटो: अकला मन्दिर

आजको फोटो: अकला मन्दिर

बन्दीपुर (तनहुँ), ३ असोज । तनहुँको म्याग्दे गाउँपालिका–६ मा रहेको प्रसिद्ध अकला मन्दिर । पृथ्वी राजमार्गसँगै रहेको यस मन्दिरमा मनले चिताएको पुग्ने विश्वासका कारण  पूजाआजाका लागि विभिन्न ठाउँबाट दर्शनार्थी आउने गर्दछन् । तस्बिरः सागर गिरी