शुक्रबार २३ असोज, २०८३

नेपाली समय

बागमती प्रदेशका सभामुख पाठकद्वारा राजीनामा

बागमती प्रदेशका सभामुख पाठकद्वारा राजीनामा

बागमती, १ असोज । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिनुभएको छ । उहाँले उपसभामुख अपसरा चापागाईलाई आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो । 

नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।