कञ्चनपुर, २१ भदौ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरमा बाँसको ठुटोमा बसेको ठेउवा चरा । यस चरालाई अङ्ग्रेजीमा इन्डीयन रोलर भनिन्छ । यो चरा खुला मैदान, खेतबारी, पातलो वन क्षेत्रमा पाइन्छ । स्थानीयले यस चरालाई कन्ठेवा भन्ने गर्दछन् । तस्बिर: राजेन्द्रप्रसाद पनेरू