कञ्चनपुर, १६ भदौ । शुक्लाफाँटा नगरपालिका-१० को वडा कार्यालय परिसरमा रहेको बारीमा फूलको रस चुस्दै गरेको घाँसे पहेलो पुतली (कमन ग्रिन एलो बटरफ्लाइ) । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको आसपासको क्षेत्रमा एक सय ११ प्रजातीका पुतली पाइन्छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरू