शनिबार २६ बैशाख, २०८३

नेपाली समय

आजको फोटो: आहा ! भोजपुर बोखिमको धानखेती

आजको फोटो: आहा ! भोजपुर बोखिमको धानखेती

भोजपुर, १०  भदौ । भोजपुर नगरपालिका वडा नम्बर ५, बोखिमको खत्रीगाउँमा कृषकले गरेको धानखेती । भोजपुरको कुल खेतीयोग्य जमिनको क्षेत्रफल ६२ हजार दुई सय ९९ हेक्टर मध्ये १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको छ । तस्बिर : निरोज कोइराला/भोजपुर