भोजपुर, १३ साउन । भोजपुरका परम्परागत ऐतिहासिक लाखेजात्रा तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूलाई सञ्चार माध्यम मार्फत प्रचार प्रसार सहित संरक्षणका लागि खेलेको भूमिकाको मूल्याङ्कन गर्दे अग्रज पत्रकार निरोज कोइरालालाई मंगलवार नेवा: देय दबू भोजपुरले सम्मानपत्रबाट सम्मान गरेको छ तस्बिर : गोठालो खबर/भोजपुर