बिहीबार ०१ साउन, २०८२

नेपाली समय

भोजपुरमा यसरी मनाइयो धान दिवस (फोटो फिचर )

भोजपुरमा यसरी मनाइयो धान दिवस (फोटो फिचर )

भोजपुर, १५ असार । २२ ओै राष्ट्रिय धान दिवसको अवसरमा भोजपुरमा रोपाइँ महोत्सवको आयोजना गरिएको छ । आइतबार कृषि ज्ञान केन्द्र ,भोजपुरको आयोजनामा  यशोधरा मावि टक्सारकाे कृषि प्रयोगात्मक अभ्यास फिल्डमा रोपाइँ महोत्सव भएको हो ।  "धान बालीमा सघनता : खाद्यसुरक्षा र आत्म निर्भरता" भन्ने नाराका राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरिएको छ ।  महोत्सवमा जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ सहित सुरक्षा निकायका प्रमुख, कर्मचारी, स्थानीय, कृषक लगायतका सहभागिता रहेको थियो ।