बिहीबार ०१ साउन, २०८२

नेपाली समय

आजको फोटो: बिक्रीका लागि राखिएको आँप

आजको फोटो: बिक्रीका लागि राखिएको आँप

भोजपुर, १५ असार । भोजपुर बजारको सप्तधारा लाइनमा बिक्रीका लागि राखिएको आँप । यो आँप एक सय रुपैयाँमा बिक्री हुने गरेको व्यवसायीको भनाई छ । तस्बिर : निराेज काेइराला/ भोजपुर