बिहीबार ०१ साउन, २०८२

नेपाली समय

आजको फोटो: बकुल्लाको बथान

आजको फोटो: बकुल्लाको बथान

दाङ, १४ असार । दाङको घोराही उपमहानगरपालिका-१४ स्थित वडा प्रहरी कार्यालय परिसरमा रहेका रुखमा बसेका बकुल्लाको बथान । तस्बिर :कुलदीप न्यौपाने