बिहीबार ०१ साउन, २०८२

नेपाली समय

आजको फोटो: बन्जी गर्दै

आजको फोटो: बन्जी गर्दै

पोखरा, १२ असार । पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्नेगरी कालीगण्डकी नदीको खोचमा निर्माण गरिएको पुलमा सञ्चालित बन्जीमा हाम फालेर बञ्जी गर्दै एक युवती । तस्बिर: राधिका कँडेल