बिहीबार ०१ साउन, २०८२

नेपाली समय

आजको फोटो: म्याग्दीको खोप्राबाट देखिएको धौलागिरि हिमाल

आजको फोटो: म्याग्दीको खोप्राबाट देखिएको धौलागिरि हिमाल

म्याग्दी, १२ असार । ​​​​​​म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रा (खोपारा) लेकबाट देखिएको धौलागिरि हिमशृङ्खला । समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको खोप्राबाट हिमशृङ्खला, पहाडी भूगोल, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिरः सन्तोष गौतम