आइतबार ०१ असार, २०८२

नेपाली समय

आजको फोटो: सल्यानको कुपिन्डे दह

आजको फोटो: सल्यानको कुपिन्डे दह

सुर्खेत, २२ जेठ । सल्यानको  बनगाँड कुपिन्डे नगरपालिका-८ स्थित पर्यटकीय क्षेत्र कुपिन्डे दह । कुपिण्डे दह हेर्न आउने पर्यटकको संख्या पछिल्लो समय बढ्दो छ ।  तस्बिर: सुरेश आचार्य