आइतबार ०१ असार, २०८२
नेपाली समय
गोठालो खबर
जेठ २०, २०८२ मंगलबार
दाङ, २० जेठ । दाङको घोराही उपमहानगरपालिका–१७ स्थित बर्गद्धीमा मङ्गलबार विश्वसेर रेग्मीको घरभित्र आहाराको खोजीमा पसेको विषालु गोमन सर्प । सर्पलाई सुरक्षित रूपमा जीवितै उद्दार गरी डिभिजन वन कार्यालय, घोराहीमा बुझाइएको छ। तस्बिर : कुलदीप न्यौपाने