शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

खुम्बुमा पर्यटक

खुम्बुमा पर्यटक

सोलुखुम्बु, १८ वैशाख ।​​​​​​ सगरमाथा क्षेत्रमा पर्यटकको चाप उच्च । मुख्य पर्यटकीय सिजन भएकाले यो समय सोलुखुम्बुको खुम्बु क्षेत्र पुग्ने पर्यटकहरू धेरै छन् । तस्बिर: सुवास दर्नाल