मुस्ताङ, ६ वैशाख । कोरलानाका जोड्न वारागुङ मुक्तिक्षेत्र-३ छुसाङस्थित नरसिंह खोलामा निर्माण सम्पन्न भई सञ्चालनमा आएको छुसाङ खोला पुल र पृष्ठभूमीमा आकर्षक पहाड । कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले छुसाङको नरसिंह खोलामा पुल निर्माण गरेसँगै उपल्लो मुस्ताङ र चीनसँगको सीमामा रहेको कोरलानाका आवतजावत गर्न सवारीसाधनलाई निकै सहज भएको छ । तस्बिर: सुन्दरकुमार थकाली