शनिबार ०६ बैशाख, २०८२

नेपाली समय

आजको फोटो: सगरमाथा आधार शिविरतर्फ जाँदै पर्यटक

आजको फोटो: सगरमाथा आधार शिविरतर्फ जाँदै पर्यटक

दिङ्बोचे,२९ चैत । ​​​​​मौसम खुलेपछि शुक्रबार खम्बु पासाङल्हामु गाउँपालिका–४ दिङ्बोचेबाट सगरमाथा आधार शिविरतर्फ जाँदै पर्यटक । तस्बिरः हरि परियार