मुस्ताङ, (जोमसोम) २४ चैत । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेर गाउँमा नवनिर्मित निफुक नाम्डुलिङ गुम्बा । यो गुम्बा ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । हाल यस गुम्बामा करिब ६० जना लामा विद्यार्थी अध्ययनरत छन् । तस्बिरः सुशीलबाबू थकाली
