आइतबार ०७ बैशाख, २०८२

नेपाली समय

आजको फोटो: भोजपुरबाट काठमाडौँ उड्न लागेको जहाज

आजको फोटो: भोजपुरबाट काठमाडौँ उड्न लागेको जहाज

भोजपुर, १४ चैत । भोजपुर नगरपालिका वडा नम्बर १२, टक्सारमा रहेको विमानस्थलबाट बिहीबार काठमाडौँका लागि उडन लागेको नेपाल बायु सेवा निगमको जहाज । मर्मतका लागि उडान बन्द भएको तीन महिनापछि मंगलवारबाट पुन उडान सुरु भएको हो । तस्बिर : गोठालो खबर/भोजपुर