शनिबार १३ बैशाख, २०८२
नेपाली समय
गोठालो खबर
फागुन २७, २०८१ मंगलबार
डोल्पा, २७ फागुन । डोल्पाको मुड्केचुला गाउँपालिका–३ र ४ को बीचमा जगदुल्ला खोलामाथि रहेको झोलुङ्गे पुल तर्दै खच्चडहरू । स्थानीय यही पुल भएर जगदुल्ला र मुड्केचुला गाउँपालिका आवातजावत गर्ने गर्दछन् । तस्बिरः हेमन्त केसी