काठमाडौँ, १९ माघ । नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाई महानिर्देशनालयमा लगिँदै । सेना दिवसको अवसरमा सैनिक मुख्यालय भद्रकालीमा आयोजित प्रदर्शनीका लागि सो हेलिकप्टर ल्याइएको थियो । तस्बिर : हरि लामिछाने