बिहीबार १० माघ, २०८१

नेपाली समय

आजको फोटो: चियाबारी

आजको फोटो: चियाबारी

फिक्कल (इलाम), १४ पुस ।​​​​​​ इलामको देउमाई नगरपालिका -३ मा अवस्थित पर्यटकीय क्षेत्र पानीटार चियाबारी  । पछिल्लो समय पर्यटकको मुख्य आकर्षणको नयाँ गन्तव्य बनेको  पानीटार चिया बगान  हिउँदको समयमा  आन्तरिक तथा वाह्य पर्यटक मनोरञ्जन  लिन यहाँ आउने गर्छन् । तस्बिःरामकुमार लिम्बू