बिहीबार १० माघ, २०८१

नेपाली समय

आजको फोटो: हात्तीलाई वनभोज

आजको फोटो: हात्तीलाई वनभोज

चितवन, १३ पुस । चितवन सौरामा आयोजित १८औँ पर्यटन तथा हात्ती महोत्सवको शनिबार तेस्रो दिन अवसरमा हात्तीलाई बनभोज गराउँदै माउते र पर्यटन तथा हात्ती महोत्सवको तेस्रो दिन शनिबार हात्तीलाई वनभोज खुवाउने कार्यक्रम उद्घाटन गर्दै बागमती प्रदेशका वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मा । तस्बिरः चन्द्रकला क्षेत्री