बिहीबार १० माघ, २०८१

नेपाली समय

आजको फोटो: माइकोपिला

आजको फोटो: माइकोपिला

ताप्लेजुङ, ८ पुस । ताप्लेजुङस्थित तिम्बुङ पोखरी क्षेत्रमा देखिएको माइकोपिला । समुन्द्र सतहदेखि ४ हजार मिटर भन्दा माथिको क्षेत्रमा पाइने माइकोपिलालाई औषधीय गुण भएको जडीबुटीका रूपमा लिने गरिन्छ । तस्बिर: सन्तोष पुर्कुटी