बिहीबार १० माघ, २०८१

नेपाली समय

आजको फोटो: उद्धार गरिएको अजिङ्गर

आजको फोटो: उद्धार गरिएको अजिङ्गर

कञ्चनपुर, ३० मङ्सिर ।​​​​​ कञ्चनपुरको बेलौरी नगरपालिका–४, शान्तिपुरस्थित किसानको उखुबारीबाट उद्धार गरिएको अजिङ्गर । १३ फिट लम्बाई र ३१ दशमलव ५८० किलोग्राम तौलको बर्मी जातको  अजिङ्गरको उद्धार गरी अमर स्मृति सामुदायिक वन क्षेत्रमा सुरक्षित रूपमा छाडिएको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु