बिहीबार १० माघ, २०८१

नेपाली समय

आजको फोटो: कुर्मा चरा

आजको फोटो: कुर्मा चरा

कञ्चनपुर, २५ मङ्सिर । बेलौरी नगरपालिका-६ स्थित पुरैनी तालमा रहेको कुर्मा चरा । रैथाने प्रजातीको यो चरा सीमसार क्षेत्रमा बस्ने गर्दछ । यसलाई अङ्ग्रेजीमा पर्पल स्वाम्पहेन भनिन्छ । सीमसार क्षेत्र मासिँदै जाँदा यस चराको सङ्ख्यामा कमी आउन थालेको छ ।  तस्बिर: राजेन्द्रप्रसाद पनेरु