शनिबार १९ असोज, २०८१
नेपाली समय
गोठालो खबर
भदौ ३०, २०८१ आइतबार
धनुषा, ३० भदौ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषा ढल्केवर सडकखण्डको मुख्य चोक तथा गोल पार्कमा लगाइएको नेपालको राष्ट्रिय झण्डा शनिबार फेरिँदै गरेको दृश्य। पहिलो राखिएका झण्डा पुरानो भएपछि नयाँ झण्डा राखिएको हो । तस्बिर : निरंजनकुमार साह