शनिबार २६ असोज, २०८१
नेपाली समय
गोठालो खबर
भदौ १५, २०८१ शनिबार
दमौली तनहुँ, १५ भदौ । :तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट शनिबार बिहान देखिएको मनोरम दृश्य कुहिरोले दमौली बजार ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन् । तस्बिर : कृष्ण न्यौपाने