शनिबार २६ असोज, २०८१
नेपाली समय
युवराज विष्ट
भदौ १५, २०८१ शनिबार
भोजपुर, १५ भदौ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –४ नागीमा रहेको महभिर झरना । करिब ६० मिटर उचाइ रहेको यो झरना पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रको रुपमा स्थापित भईरहेको छ । तस्बिर: युवराज विष्ट