शनिबार १३ बैशाख, २०८२

नेपाली समय

आजको फोटो: बादलुको घुम्टोमा घोराही बजार

आजको फोटो: बादलुको घुम्टोमा घोराही बजार

दाङ, १७ साउन । दाङको घोराही उपमहानगरपालिका- १८ स्थित घोरदौराबाट बिहीबार बिहान देखिएको बादलले ढाकेको घोराही बजार र आसपासको दृश्य । तस्बिर : कुलदीप न्यौपाने